नियम ४३
बैठकमा भाग लिन नहुने
मन्त्रिपरिषद्को कुनै बैठकमा छलफल हुने कुनै विषयमा कुनै मन्त्रीको निजी स्वार्थ
निहित भएको अवस्थामा त्यस्तो विषय उपर छलफल हुँदा त्यस्तो मन्त्रीले भाग लिन हुँदैन । त्यस्तो अवस्था परी
बैठकमा भाग लिन नमिल्ने भएमा सम्बन्धित मन्त्रीले सो को जानकारी प्रधानमन्त्रीलाई गराउनु पर्नेछ ।
निहित भएको अवस्थामा त्यस्तो विषय उपर छलफल हुँदा त्यस्तो मन्त्रीले भाग लिन हुँदैन । त्यस्तो अवस्था परी
बैठकमा भाग लिन नमिल्ने भएमा सम्बन्धित मन्त्रीले सो को जानकारी प्रधानमन्त्रीलाई गराउनु पर्नेछ ।
नेपाल सरकार (कार्य सम्पादन) नियमावली, २०६४
परिच्छेद - २
नियम ४: मन्त्रीबाट कामको फछ्यौंटंनियम ५: अधिकार प्रत्यायोजननियम ५क: अधिकार प्रत्यायोजन सम्बन्धी बिशेष व्यवस्था:नियम ५क: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग परामर्श:नियम ६: राष्ट्रिय योजना आयोगसँग परामर्शनियम ७: सम्बन्धित मन्त्रालयसँग परामर्शनियम ८: सामान्य प्रशासन मन्त्रालयसँग परामर्शनियम ९: कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग परामर्शनियम १०: महान्यायाधिवक्तासँग परामर्शनियम ११: अर्थ मन्त्रालयसँग परामर्शनियम १२: गृह मन्त्रालयसँग परामर्शनियम १३: XXXXXXXXXनियम १४: परराष्ट्र मन्त्रालयसँग परामर्शनियम १५: अन्य मन्त्रालयहरुसँग परामर्शनियम १६: विधेयक वा अध्यादेशसम्बन्धी कार्यविधिनियम १७: विषयवस्तु पठाउनु पर्नेनियम १८: राजश्व र व्ययको अनुमान (बजेट) र करसम्बन्धी प्रस्ताव
परिच्छेद - ४
नियम २१: मन्त्रिपरिषद्मा पेश गर्नुपर्ने विषयनियम २१क: अधिकार प्रत्यायोजन गर्न सक्नेनियम २२: प्रस्तावसाथ संलग्न हुनुपर्ने कागजपत्रनियम २३: कार्यसूचीको वितरणनियम २४: मन्त्रिपरिषद्को बैठकनियम २५: छलफल र निर्णयको अभिलेखनियम २६: निर्णयको अभिलेख हेर्न सक्ने व्यवस्था मिलाउनेनियम २७: XXXXXXXXXनियम २८: मन्त्रिपरिषद्को निर्णयको कार्यान्वयननियम २९: निर्णयको अभिलेख पठाउनेनियम ३०: मन्त्रिपरिषद्को सचिवले अभिलेख राख्नेनियम ३१: मन्त्रिपरिषद् समितिको गठननियम ३२: XXXXXXXXXनियम ३३: XXXXXXXXXनियम ३४: प्रवक्ता तोक्नेनियम ३५: मन्त्रिपरिषद्मा भएको कारबाही प्रकट गर्न र प्रकाशन गर्न निषेध
परिच्छेद - ५
नियम ३६: मन्त्रालयले पठाउनु पर्ने विवरणनियम ३६क: राष्ट्रपति तथा उपराष्ट्रपतिलाई जानकारी गराउनु पर्नेनियम ३७: कर्तव्य र जिम्मेवारी हुनेनियम ३८: निर्णय प्रमाणित गर्नेनियम ३८क: जिम्मेवारी सुम्पनेनियम ३९: मन्त्रिपरिषद्को सचिवनियम ४०: XXXXXXXXXनियम ४१: सहयोग र समन्वयनियम ४२: पक्षपात वा मरमोलाहिजा गर्न नहुनेनियम ४३: बैठकमा भाग लिन नहुनेनियम ४४: मन्त्रिपरिषद्बाट प्रतिपादित नीति निर्देशन लागू गर्नेनियम ४५: अन्य कुराको निर्णयनियम ४६: खारेजी